Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले महाधिवेशनको मतदान स्थगित, भोलि बिहान ८ बजेदेखि सुरु हुने


    मंगलबार, पुष १ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत आज मंगलबार राति हुने भनिएको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ ।

    पटक–पटक समय सर्दै राति ८ बजेका लागि तय गरिएको मतदान अन्ततः भोलि का लागि सारिएको हो ।

    अध्यक्ष केपी शर्मा ओलीले हलमा बोलाएपछि प्रतिनिधिहरु लाइन छोडेर गएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार