काठमाडौं । सरकारले एआईजी डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) प्रमुखको जिम्मेवारी दिएको छ । केसीले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरेका थिए ।
केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख(एसएसपी) हुँदा उनको नेतृत्वको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र एमालेका सचिव टोपबहादुर रायमाझी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई समेत पक्राउ गरेको थियो ।
भूटानी शरणार्थी प्रकरणमा अनुन्धान गरी नेताहरुलाई पक्राउ गरेका कारण कांगे्रेससमेतको गठबन्धनमा बनेको सरकारले उनलाई जिम्मेवारीबाट हटाएको थियो ।
चन्द्रकुवेर खापुङ आईजीपी नियुक्त भएपछि सीआईबीमा प्रमुख पद रिक्त थियो ।
डा. केसी सीआईबी प्रमुख भएसँगै यसको साख फर्काउने अपेक्षा गरिएको छ । सीआईबीले जटिल र जघन्य अपराध, अरबौंका बित्तीय अपराधमा अनुसन्धान गर्नुपर्नेमा पछिल्ला दिनमा बृत्त र परिसर, जिल्ला प्रहरीले गर्ने सानातिना केसमा बढी अलमलिने गरेको गुनासोलाई उनले चिर्ने आशा गरिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend