काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा बस दुर्घटना हुँदा ३ यात्रुको मृत्यु भएको छ ।
तौथली–पिस्कर सडक खण्डको धारावतीमा सडकबाट करिब २ सय मिटर तल खसेको बसमा ५५ यात्रु सवार थिए । उनीहरु भीमेश्वर नगरपालिका–१ दोलखाबाट बिहीबार बिहान त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्करमा बिहेको जन्ती जाँदै थिए ।
दुर्घटनाग्रस्त बसमा च्यापिएका एक यात्रु निकाल्ने प्रयास भइरहेको छ । गम्भीर घाइते चार जनालाई एम्बुलेन्सबाट खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल पठाइएको छ ।
सामान्य घाइतेहरुको स्थानीय वडा कार्यालयमा राखेर स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी मार्फत प्राथमिक उपचार भइरहेको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend