Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


    बुधबार, फाल्गुन ३० २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाै‌ं । प्रि-ओपन सेसनमा नेप्से सूचक १२.६९अंकले बढेको छ । यससँगै सूचक २१२३.९१ विन्दुमा आएको छ ।

    ६६ कम्पनीको १३ हजार ९ सय ६५ कित्ता सेयर कारोबार हुँदा ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ४५ वटा कारोबार भएको हो ।

    ५३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार