Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रि ओपन सेसनमा नेप्से सूचक ८.३८ अंकले बढ्यो


    मंगलबार, चैत्र २७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ८.३८ अंकले बढेको छ । यससँगै सूचक २००३५.२० विन्दुमा आएको छ ।

    ५१ कम्पनीको २८ सय ८१ कित्ता सेयर कारोबार हुँदा १३ लाख १३ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल ५१ वटा कारोबार भएको हो । ३२ कम्पनीको भाउ बढ्दा १२ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको  छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार