Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रि ओपन सेसनमा नेप्से सूचक ४.९९ अंकले बढ्यो


    आइतबार, चैत्र २५ २०८०
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  ।  प्रि ओपन सेसनमा नेप्से सूचक ४.९९ अंकले बढेको छ । यससँगै सूचक २००९.०५ विन्दुमा आएको छ ।

    ४२ कम्पनीको १५ सय ७० कित्ता सेयर कारोबार हुँदा ९ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६३ वटा कारोबार भएको हो । २३ कम्पनीको भाउ बढ्दा १६ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको  छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार