Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीश श्रेष्ठद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश


    बुधबार, फाल्गुन ९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन् । आज प्रधानन्यायाधीश श्रेष्ठले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

    न्याय परिषद्का अध्यक्ष समेत रहेका श्रेष्ठले नेपालको संविधानको धारा १३८ बमोजिम प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार