Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजार साढे ५४ अंकले बढ्यो, कारोबार रकम कति ?


    मंगलबार, माघ २ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज सेयर बजार साढे ५४ अंकले उकालो लागेको छ । मंगलबार ५४.५ अंकले वृद्धि भएको सेयर बजार २१७५.१७ विन्दुमा आएर बन्द भएको छ ।

    मंगलबार ३०४ वटा कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रुपैयाँको कारोबार भएको छ ।

    २१४ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३१ कम्पनीको घटेको छ भने २ कम्पनीको स्थिर छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार