Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज नेप्से घट्यो, कारोबार रकम कति ?


    बिहिबार, फाल्गुन १० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक पौने २१ अंकले घटेको छ । यसदिन २०.७६ अंकले घटेको सेयर बजार २००५.८३ विन्दुमा पुगेर बन्द भएको छ ।

    यसदिन ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको छ ।

    यसदिन ४९ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको स्थिर छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार