Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • यू-१९ विश्वकप: स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल


    शनिबार, पुष २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आइसिसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले पहिलो औपचारिक वार्मअप अफ खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

    दक्षिण अफ्रिकाको जोहननेसबर्गमा नेपालविरुद्ध स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार