Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुखमा टेप लगाएर माइतीघर पुगेका डा. गोविन्द केसी फेरि पक्राउ  


    मंगलबार, पुष २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । डा. गोविन्द केसी फेरि पक्राउ परेका छन् ।

    पाँच बुँदे माग राखेर आन्दोलनमा रहेका उनी माइतीघरबाट पक्राउ परेका हुन् । निषेधित क्षेत्र तोडेको आरोपमा उनलाई पक्राउ गरिएको हो । यसअघि पनि उनीसहितका अभियन्ताहरु त्यही स्थानबाट पक्राउ परेका थिए ।

    उनलाई आज पनि पक्राउ गरेर सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार