Nepal Face
  • शनिबार, १ कार्तिक २०८३
  • दसैँ बिदामा पनि स्वास्थ्य सेवा नियमित गर्न आग्रह


    शनिबार, कार्तिक १ २०८३
    115
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ ।

    उक्त मन्त्रालयले अस्पतालमा पर्याप्त जनशक्ति परिचालन गरी आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचारलगायत अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालनको व्यवस्था गर्न सबै अस्पताललाई अनुरोध गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार