Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची


    बुधबार, पुष १८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ ।

    समितिले आज लोकल गोलभेँडा सानो प्रतिकिलो १६ रुपैयाँ, रातो मुला १२ रुपैयाँ ५० पैसा, मकै बोडी ६५ रुपैयाँ, भन्टा लाम्चो ३५ रुपैयाँ प्रतिकिलो मूल्य कायम गरेको हाे ।

    त्यसैगरी लोकल गाजर किलोको ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, रातो आलु ३५ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार