Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्य


    मंगलबार, पुष २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

    आज लोकल गोलभेँडा सानो प्रतिकिलो १४ रुपैयाँ, रातो मुला १२ रुपैयाँ ५० पैसा, मकै बोडी ६५ रुपैयाँ, भन्टा लाम्चो ३६ रुपैयाँ ६७ पैसा प्रतिकिलो मूल्य कायम गरिएको छ ।

    त्यसैगरी लोकल गाजर किलोको ३७ रुपैयाँ ५० पैसा, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो आलु ३४ रुपैयाँ प्रति किलो मूल्य निर्धारण गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार