Nepal Face
  • बुधबार, १७ भाद्र २०८३
  • बाढी प्रभावितका लागि राहत बोकेर नेपाल आइपुगे अभिनेता सोनु सूद


    मंगलबार, भाद्र १६ २०८३
    150
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बलिउड अभिनेता सोनु सूद नेपाल आएका छन्।

    उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। भोटेकोसी बाढी प्रभावितलाई सहयोग गर्न उनी राहत सामग्री बोकेर नेपाल आएका हुन्।

    सूदले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दुःख व्यक्त गर्दै सहयोगको गर्ने बताएका छन्।

    उनले फेसबुकमा लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौं।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार