Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपा सभापति लामिछाने र मलेसियास्थित नेपाली राजदूत पौडेलबीच भेटवार्ता


    मंगलबार, मंसिर १९ २०८०
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मलेसियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने त्यहाँस्थित नेपाली राजदूत डिल्लीराज पौडेलसँग भेटवार्ता गरेका छन् ।

    लामिछानेले पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीसहित राजदूतसँग भेट गरेका हुन् ।

    उनीहरुबीच मलेसियामा रहेका नेपाली कामदारले भोग्दै आएका समस्या र दूतावासले दिने सेवा थप प्रभावकारी बनाउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार