Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा


    सोमबार, मंसिर १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आज बस्दैछ । आज बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक बस्न लागेको हाे ।

    बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल हुने बताइएको छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो ।

    यस्तै बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार