Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बजारमा सुन–चाँदीको मूल्य कति ?


    आइतबार, मंसिर ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ।

    गत शुक्रबार छापावल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार पाँच सय रूपैयाँ ताेकिएकाे थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सोही मूल्य कायम गरेकाे छ।

    त्यस्तै, आज चाँदी पनि प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार