Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?


    बिहिबार, फाल्गुन १० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा करोबार भएको थियो ।

    तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ कारोबार भएको छ ।

    चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ कायम गरिएको महासंघले जानकारी गराएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार