Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामै पाँच सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?


    सोमबार, कार्तिक २० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको दोस्रो कारोबार दिन सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपौयाँले घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला पाँच रुपैयाँले घटेर १ लाख १५ हजार ४०० रुपैयाँ कायम भएको हो।

    यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १४ हजार ८५० रुपैयाँ निर्धारण भएको छ। यसअघि, आइतबार छापावाल सुन १ लाख १५ हजार ९०० रुपैयाँ कायम भएको थियो।

    यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो। सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ।

    सोमबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार