Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आजको सुनचाँदीको बजार भाउ


    आइतबार, कार्तिक १९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं । आज साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य शुक्रबारकै मूल्य अर्थात एक लाख १५ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १५ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार चाँदी प्रतितोला २० रूपैयाँले बढेर एक हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३९० रूपैयाँमा कारोबार भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार