Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज सुन-चाँदीको मूल्य


    शुक्रबार, कार्तिक १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    शुक्रबार सुनको मूल्य प्रतितोला २ सयले बढेर १ लाख १५ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, बिहीबार मात्रै प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर प्रतितोला १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार