Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


    आइतबार, कार्तिक १२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबार तोलामा १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

    यस्तै तेजावी सुन पनि शनिबारकै मूल्य अर्थात १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको आइतबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको छ । शनिबार र आइतबार चाँदीको मूल्य समान रहेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार