Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • पाल्पा रानीमहल जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु


    आइतबार, कार्तिक ५ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पाल्पामा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको हाे ।

    प्रहरीका अनुसार एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेकाले उद्धारमा कठिनाइ भएको छ ।

    दुर्घटनामा जिपका चालक भने घाइते भएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार