काठमाडौं । हतियार देखाई लुटपाटमा संलग्न रहेको आराेपमा तीन जना पक्राउ परेका छन् । काठमाडौंको बौद्ध क्षेत्रमा हतियार देखाई लुटपाटमा संलग्न रहेको आराेपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा कमलामाई नगरपालिका-२, सिन्धुलीका ३६ वर्षीय अमर घलान, लालबन्दी नगरपालिका-१५, सर्लाही घर भई कांडाघारी बस्ने ३६ वर्षीय सन्तोष लो तामाङ र लिशंखु पाखर गाउँपालिका-२, सिन्धुली घर भई हाल गोकर्णेश्वर बस्ने ३० वर्षीय जितेन लामा रहेका छन् ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बौद्ध पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
नुवाकोट । बाढीले त्रिशुलीमाथिको पुल बगाएपछि त्रिशुलीपारीका स्वास्थ्य संस्थामा हैजाविरुद्धको खोप पुर्याउन स्थलमार्ग अवरुद्ध भएपछि ड्रोनमार्फत् खोप पठाइएको छ । २ देखि ८ डिग्री सेल्सियस...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend