Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज सुनको भाउ तीन सय रुपैयाँले बढ्याे, तोलाको कति ?


    बुधबार, असोज १७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै । केही दिनयता लगातार घटेको सुनको भाउ आज बुधबार भने उकालो लागेको छ ।

    स्थानिय बजारमा आज सुनकाे भाउ तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको छ । सुनको भाउ हिजो तोलामा एक लाख ६ हजार ६ सय रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको भाउ भने स्थिर छ ।

    चाँदी हिजो जस्तै तोलामा एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार