Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शेखर कोइरालासहित शीर्ष नेताहरुले भोलि देउवासँग छलफल गर्ने


    मंगलबार, असोज २ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नेतृत्वमा इतर पक्षका शीर्ष नेताहरुले सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन् । आज बसेको इतर पक्षको भेलाले परिस्थिती ढुक्क भएर बस्न मिल्ने खालको नभएकाले सभापतिसँग वार्ता गर्ने निर्णय गरेको हो ।

    भोलि नै शेखर कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डेलगायतको नेताहरु देउवालाई भेट्ने निर्णय भएको बताइएको छ ।

    पार्टीभित्र जिम्मेवारी बाँडफाँट, विभागहरुको विषयमा पनि भोलिको बैठकमा छलफल हुने बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार