Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ बढेर तोलाकाे १ लाख १३ हजार रुपैयाँ पुयो


    मंगलबार, असोज २ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ बढेर तोलाको एक लाख १३ हजार रुपैयाँमा पुगेको छ । यसदिन सुनको भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो ।

    हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ ।

    तोलामा ५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार