Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गैह्रीगाउँ हत्या प्रकरण: चारै जनाको शव शिक्षण अस्पतालमा


    शनिबार, भाद्र ३० २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तीनकुनेको तीनकुनेस्थित दिव्य सस्मिलमा हत्या भएका चारै जनाको शव त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

    घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि आज बिहानै शिक्षण अस्पताल पठाएको हो ।

    सस्मिलमा एकै परिवारका तीन जनासहित ४ जनाको शुक्रबार राति हत्या भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार