Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि सेयर बजार ओरालो लाग्यो


    मंगलबार, भाद्र १९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज पनि सेयर बजार ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ६.४५ अंकले घटेर १९६१.३७ विन्दुमा कायम भएको छ ।

    यस दिन ७९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन २७७ कम्पनीको २४ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

    कारोबार रकममा हिमालयन एभरेष्ट इन्स्योरेन्स ७ करोड ५८ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः साल्ट ट्रेडिङ र आइएमई लाइफ इन्सुरेन्स परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार