Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • आज समाजवादी मोर्चाको सभा धनगढीमा


    बुधबार, भाद्र १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज धनगढीमा समाजवादी मोर्चाको सन्देशसभा आयोजना हुने भएको छ । सुदूरपश्चिम प्रदेशको उक्त सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

    सभालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । यसअघि मंगलबार लुम्बिनी प्रदेशमा सभाको आयोजना गरिएको थियो ।

    मोर्चाले सातै प्रदेशमा सन्देशसभा गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार