Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


    सोमबार, भाद्र ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दैै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम छ । हिजो आइतबार समेत यही मूल्यमा सुन र चाँदीको कारोबार भएको महासंले जनाएको छ ।

    यस्तै, महासंघका अनुसार आज १३ सय ९० रुपैयाँ प्रतितोला कायम छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार