Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज घट्यो सुनचाँदीको मूल्य


    बुधबार, साउन ३१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज सुन-चाँदीको मूल्य घटेको छ।

    अघिल्लो दिन मंगलबारको तुलनामा बुधबार सुनको मूल्य १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    मंगलबार १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको छ।

    यस्तै तेजाबी सुनको मूल्य बुधबार १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार हुनेछ।

    उता चाँदीको मूल्य पनि मंगलबारको तुलनामा तोलामा पाँच रुपैयाँ घटेको छ।

    बुधबार चाँदी तोलको १ हजार ३७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार