Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली पेस्तोलले त्रास फैलाउने दुई जना पक्राउ


    सोमबार, साउन १ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली पेस्तोल देखाएर सर्वसधारणलाई डर त्रास फैलाउँदै हिँडिरहेका दुई जना पक्राउ परेका छन् । मोटरसाइकल चढेर आएका व्यक्तिहरु पेस्तोल देखाएर सर्वसधारणलाई डर त्रास देखाइरहेको सूचना पाएपछि पुगेको प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

    ति दुई जनाबाट बरामद भएको पेस्तोल नक्कली रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनाको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन् । उनी दुबै जना १६ वर्षको रहेको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार