Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कति छ आज सुनचाँदीको मूल्य ?


    सोमबार, साउन १ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनकै मूल्यमा आज सुनचाँदी कारोबार गर्न सकिनेछ । यो दिन छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ पर्नेछ भने तेजावी सुन १ लाख ११ हजार ६ सय ५० रुपैयाँ रहेको छ ।

    यता, चाँदीको भाउ पनि घटबढ नभएको महासङ्घले जनाएको छ । यो दिन चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पर्नेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार