काठमाडौं । काठमाडौंको नाइट क्लब लर्ड अफ ड्रिंक्स अर्थात एलओडीबाट १५ वर्षीया बालिकालाई ललितपुर लगेर बलात्कार गरेको आरोप लागेका सुदनबहादुर कोइरालालाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतको आदेशसँग कोइरालालाई नख्खु कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
५० वर्षीय कोइरालाले ३० जेठमा एलओडी क्लबाट १५ वर्षीया किशोरीलाई ललिपुर लगेर बलात्कार गरेको भन्दै पक्राउ गरेको थियो । तीनै बालिकालाई प्रवेश गराएको आरोपमा एलओडीका दुई सञ्चालक पनि पक्राउ परेका थिए । तर, उनीहरुलाई जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा चलाउन नपर्ने राय दिएपछि यसअघि नै रिहा गरिएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित...
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend