Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुपन्देहीमा घुससहित इन्जिनियर पक्राउ


    बुधबार, असार २० २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित इन्जिनियरलाई पक्राउ गरेको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कार्यरत इन्जिनियर अरविन्दकुमार यादवलाई अख्तियारले पक्राउ गरेको हो ।

    यादवलाई ४५ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार