Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ घट्यो, चाँदीको कति ?


    शुक्रबार, असार ८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको अन्तिम कारोबार दिन शुक्रबार स्थानीय बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेर एक लाख नाै हजार आठ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    सुनको भाउ हिजो बिहीबार तोलामा पाँच सय र अस्ति बुधवार आठ सय रुपैयाँले घटेको थियो ।

    यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार