Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भक्तपुरबाट ४ किलो गाँजासहित एक जना पक्राउ


    शुक्रबार, असार १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । झोलामा गाँजा बोकेर हिँडिरहेका एक जना पुरुष पक्राउ परेका छन् । प्रहरीले ४ केजी ५२० ग्राम गाँजासहित काभ्रेका अभि तामाङलाई भक्तपुरबाट पक्राउ गरेको हो

    तामाङलाई लागू औषध गाँजा लिएर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

    काभ्रेको रोशी गाउँपालिका-१० का तामाङ भक्तपुरको मंगलाछेमा बस्दै आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार