Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४६ इन्स्पेक्टर डीएसपीमा बढुवा, बरिष्ठहरु परेनन्


    सोमबार, जेष्ठ २२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक(डीएसपी)मा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले इन्स्पेक्टरको बढुवा गरेको हो ।
    बढुवामा बरिष्ठतामा अगाडि रहेकाहरु बढुवामै परेनन् । २० नम्बरमा रहेकी रहेकी इन्स्पेक्टर एलिजा गिरी, २५ नम्बरमा रहेकी चेतना पोखरेलहरुलाई अगाडि ल्याइएको छ । पहिलो नम्बरमा रन्जन अवा र देस्रोमा कमल बेलबासे डीएसपी बढुवा भएका छन् । बरिष्ठतामा अगाडि रहेका धेरै इन्स्पेक्टर बढुवाबाटै बन्चित भएका छन् । वरियतामा धेरै तल रहेका सुरक्षा केसी र रघुसिंह बिष्ट पनि परेका छन् । उनीहरु दम्पत्ति हुन् ।

     बढुवामा परेका इन्स्पेक्टरहरु 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार