Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ


    आइतबार, जेष्ठ २१ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन् । घरमा लुकाएको लागुऔषध ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका-७ का ३७ वर्षीय अजित विश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनको साथबाट लागुऔषध ब्राउनसुगर २ ग्राम १२० मिलिग्राम बरामद गरिएको छ ।

    लागूऔषध तौल गर्ने डिजिटल तराजु ३ थान र विभिन्न कम्पनीका १६ थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार