Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यौन व्यवसाय गरेको आरोपमा होटल व्यवसायी पक्राउ


    बिहिबार, जेष्ठ ११ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। दैलेखको सदरमुकाममा यौन व्यवसाय सञ्जालन गरेको आरोपमा दुई जना होटल व्यवसायी पक्राउ परेका छन् । हिजो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा ज्वालामुखी होटलका सञ्चालक ४० वर्षीय तीर्थप्रसाद न्यौपाने र आरती होटलका सञ्चालक ३० वर्षीय दिपेन्द्र कटुवाल रहेको छन् ।

    उनीहरूलाई दैलेख जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान थालिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार