Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बझाङ हिमपहिरो: बेपत्ता भएका तीनै जना मृत भेटिए


    मंगलबार, जेष्ठ ९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। गत आइतबार बझाङको सुर्मा गाउँपालिकाको धानसरी हिमाल नजिकैबाट हिमपहिरोमा बेपत्ता भएका तीनै जना मृत भेटिएका छन् । यार्सागुम्बा संकलन गर्न जाँदा गत आइतबार बझाङको उक्त हिमपहिरोमा उनीहरु बेपत्ता भएका थिए।

    हिमपहिरोमा पुरिएका सुर्मा गाउँपालिका ३,काँटै गाउँकी ४० वर्षीया रामकोइला बोहरा, जयपृथ्वी नगरपालिका ११, मयानाकी १८ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    हिमपहिरोमा परी घाइते भएका दुई जनाको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार