Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वसांसद शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण


    सोमबार, जेष्ठ १ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । आज उनले टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसलगत्तै फरार रहेका उनले आज प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

    यो प्रकरणमा हालसम्म १४ जना पक्राउ परिसकेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार