Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा


    शनिबार, बैशाख २३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धनको बैठक बसिरहेको छ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो।

    बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालय बताएको छ । यस्तै, बैठकमा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्तापछिको परिस्थिति, भोलिबाट सुरू हुने बजेट अधिवेशन लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार