Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी


    मंगलबार, चैत्र १४ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो ।

    बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । मन्त्रिपरिषद्मा सहभागी हुने दलहरुबीचको भागबण्डालाई टुंग्याउन बैठक केन्द्रित रहने छ ।

    साथै बैठकमा समसामयिक राजनीतिकलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार