Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकियो


    बुधबार, चैत्र ८ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डा गर्न बसेको बैठक विना निष्कर्ष सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठक विना निष्कर्ष सकिएको हो।

    बैठकमा दलहरुबीच मन्त्रिपरिषद विस्तारमा प्रारम्भिक छलफल मात्रै भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । उनका अनुसार बैठकमा देशको समसायिक राजनीतिका विषयमा छलफल भएको हो।

    ‘सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ’, उनले भने, ‘मुलतः यसकै विषयमा कुराकानी भएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार