Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी


    बुधबार, चैत्र १५ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो ।

    सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रम र मन्त्रिमण्डल विस्तारका बारेमा बैठकमा छलफल भईरहेको बताइएको छ ।

    यसअघि मङ्गलवार साँझ बसेको बैठकमा न्यूनतम साझा कार्यक्रम दलहरूलाई आन्तरिक अध्ययन र सुझावका लागि वितरण गरिएको थियो । हिजोको बैठकमा मन्त्रालय बाँडफाँटमा पनि छलफल भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार