Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चितवनमा रवि लामिछानेको मतान्तर झनै फराकिलो हुँदै, कट्यो ४० हजार मत


    मंगलबार, बैशाख १२ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको मतान्तर झनै फराकिलो हुँदै गएको छ । पछिल्लो अपडेटअनुसार लामिछाने ३२ हजार ६०२ मतले अगाडि छन् ।

    निर्वाचन आयोगका अनुसार ५६ हजार ५०० मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले सात हजार ३५८ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार