Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • नेप्सेमा सामान्य अंकको वृद्धि


    सोमबार, बैशाख ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको दोस्रो कारोबार दिन (सोमबार)सेयर बजार परिसुचांक नेप्सेमा सामान्य सुधार भएको छ ।

    आज नेप्से २.७१अंकले वृद्धि हुँदै १८८८.३२ बिन्दुमा रोकिएको छ ।

    नेप्सेमा सामान्य सुधार भएको दिन कारोबार भने उल्लेख्य मात्रामा घटेको छ । आज २२ लाख ६० हजार कित्ता सेयर कुल ७५ करोड १३ लाख ३० हजार बराबरमा कारोबार भएको छ ।

    आज १२० कम्पनिका लगानिकर्ताले नाफा कमाएको दिन आज ८५ कम्पनिका लगानिकर्ताले उल्लेख्य गुमाएका छन् । भने १५ कम्पनिको मुल्य यथावत रहेको छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार